Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१७ हजार प्लस २ भन्नेलाई हान्न निर्देशन !

१७ हजार प्लस २ भन्नेलाई हान्न निर्देशन !


काठमाडौं,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माघ १३ गते शनिबार काठमाडौंमा आयोजित आनै पार्टीको माओवादीको एक कार्यक्रममा १७ हजार प्लस २ भनेर मोवादीको विरोध गर्नेलाई कार्यकताले किन प्रतिवाद नगरेको भनी प्रश्न गरेका छन् ।

हिजो भए हामी के गथ्र्यो,अहिले हामीलाई हत्यारा भन्नेहरु खुलेआम हिनीरहेका छन् तर हामीले प्रतिवाद गर्न किन सकेनौं ? तिनलाई ठाउँका ठाउँ दिन किन सकेनौं ? भन्ने प्रश्न गर्दै प्रधानमन्त्री प्रचण्डले हान्न निर्देशन दिएका छन् ।

वालकुमारीमा कोरिया जान चाहने दुई युवालाई प्रहरीले गोली हानी हत्या गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले १७ हजार प्लस २ लेखिएको व्यानर सहितको विरोध जुलुशको नेतृत्व गरेकी थिइन् र प्रधानमन्त्री प्रचण्डले त्यही विरोध प्रदर्शनप्रति लक्षीत गरेर शनिबार भाषण गरेका थिए ।


क्याटेगोरी : समाचार, सुलसुले

तपाईको प्रतिक्रिया