Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रधानमन्त्री कार्यालयले २२ वटा कम्पनीलाई राख्यो कालोसूचीमा

प्रधानमन्त्री कार्यालयले २२ वटा कम्पनीलाई राख्यो कालोसूचीमा


काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालय अन्तरगतको सार्जवनिक खरिद कार्यालय ताहाचलले सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी ती कम्पनीहरूलाई कालोसूचीमा राखेको हो ।

कार्यालयले चार कम्पनीलाई तीन वर्ष, एक कम्पनीलाई दुई वर्ष, चार कम्पनीलाई दुई वर्ष र पाँच वटा कम्पनीलाई डेढ वर्ष र आठ वटा कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया