Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनिगम दुई न्यारोबडी भाडामा लिने तयारीमा

निगम दुई न्यारोबडी भाडामा लिने तयारीमा


काठमाडौं । नेपाल वायुसेवा निगमले दुई न्यारोबडी जहाज भाडामा लिने तयारी गरेको छ । निगमले मंगलबार सार्वजनिक सूचना निकालेर टेन्डर आह्वान गरेको छ ।

यसका लागि कम्पनीहरूलाई कागजात पेस गर्न आग्रह गरेको छ । निगमका अनुसार इच्छुक कम्पनीले आगामी मार्च २२ सम्ममा आवेदन दिन सक्ने छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार

तपाईको प्रतिक्रिया