Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालकको नियुक्ति कार्यान्वयन नगर्न अन्तरिम आदेश !

कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालकको नियुक्ति कार्यान्वयन नगर्न अन्तरिम आदेश !


कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णु प्रसाद पोखरेलको नियुक्ति प्रक्रियामामाथि प्रश्न उठाउँदै उनको नियुक्ती कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।

नियुक्ती प्रक्रियामा स्वार्थ बाझिएको भन्दै उच्च अदालतका न्यायाधीस रमेशराज पोखरेलको एकल इजलासले अन्तरिम आदेश दिएको हो । कम्पनीको प्रबन्ध संचालकमा प्रतिस्पर्धा गर्दै तीन जनामा सिफारिस भएका रामचन्द्र ढकालको रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै २०८० माघ १८ को नियुक्तिको निर्णय यथास्थितिमा राख्न अदालतले अन्तरिम आदेश दिएको हो।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया