Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनवनियुक्त मन्त्री दिपक मनाङेले लिए सपथ

नवनियुक्त मन्त्री दिपक मनाङेले लिए सपथ


गण्डकी प्रदेशका नवनियुक्त मन्त्री राजीव गुरुङ (दिपक मनाङे)ले सोमबार पद तथा गोपनीयताको शपथ खुवाएका छन् । उनलाई भौतिक तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

मनाङेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले सोमबार पद तथा गोपनियताको शपथ खुवाएका थिए । गुरुङले आइतबार नेकपा (एकीकृत समाजवादी) त्यागेको धोषणा गरेलगत्तै मन्त्री भएका थिए ।

अपराधिक पृष्ठभूमि बाट राजनीतिमा उदाएका मनाङे गत निर्वाचनमा मनाङ ख बाट स्वतन्त्र सांसद भएर निर्वाचित भएका थिए । पछि एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया