मंगलादेवी फाउण्डेशनद्वारा १२ महिला संमानित
काठमाडौं : नवगठित मंगलादेवी फाउण्डेशनले उनीसंगै काम गरेका १२ महिलालाई आइतवार उक कायृक्रम बिच सममानित गरेको छ ।
नेपाली कांग्रेशका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई दोसल्ला ओडाएर नगद राशी सहित कदर पत्रले सम्मान गरेका हुन् । यसरी सम्मानित हुनेहरमा धनुषाकी लिला कोइराला, भाजपुरकी लक्ष्मी राई, दोलखाकी अञ्जु बस्नेत, काठमाडौकी कृष्ण अमात्य, टोना भण्डारी, सखी रिमाल, सांसद विष्णुदेवी पुडासैनी, दिनहिरा शाक्य रञ्जित, संखुवासभाकी सीता दाहाल, सर्लाहीकी हनि श्रेष्ठ, कास्कीकी सारदा बैद्य र कञ्चनपुरकी शान्ता शर्मा रहेका छन् ।
गठन भएपछि फाण्उडेशनले गरेको पहिलो कार्यक्रममा फाउण्डेशनकी अध्यक्ष सिर्जना सिंहले सबैको स्वागत गरेकी थिइन भने कार्यक्रमलाई प्रमुख अतिथिको आशनबाट सभापती देउवाले संवोधन गरेको थिए ।
उक्त कार्यक्रममा कल्याणी रिजाल, भारती सिलवाल गिरी, विष्णुदेवी पुडासैनी, कांग्रेस सहमहामन्त्री डिना उपाध्याय, नेपाल महिला संघकी सभापती उषा राउत मिश्र र कांग्रेस नेता प्रकाशमान सिंहले संबोधन गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया