Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्रियसभा उपाध्यक्षमा पुडासैनीलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

राष्ट्रियसभा उपाध्यक्षमा पुडासैनीलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय


काठमाडौ । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा नेपाली कांग्रेसले पार्टीका तर्फबाट विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । मंगलबार कांग्रेसको संसदीय दल कार्यसमितिको बैठकले राष्ट्रियसभाको उपाध्यक्षमा पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया