Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारइलाम–२ मा सर्वपक्षीय बैठक सुरू, मतगणना केहीबेरमा हुँदैे

इलाम–२ मा सर्वपक्षीय बैठक सुरू, मतगणना केहीबेरमा हुँदैे


इलाम २ को उपनिर्वाचनको मतगणना सुरु गर्न सर्वपक्षीय बैठक सुरु भएको छ। निर्वाचनमा सहभागी १२ दल र सात स्वतन्त्र उम्मेदवारका प्रतिनिधि र दलका नेताहरू बैठकमा सहभागी छन् ।

बैठकपछि मतगणना सुरू हुने हुने छ । शनिबार भएको चुनावमा मतमेटिका ल्याउन ढिलाइ भएपछि अहिले बिहानबाट मतगणना हुन लागेको हो।  बैठकलगत्तै मतगणना सुरु गरिने र सोमबार साँझसम्म अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले सञ्चारमाध्यमहरुलाई बताएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया