आइसिसी विश्वकप लिग-२ नेपालले टस जितेर बलिङ्ग रोज्यो
काठमाडौं,विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज टियू मैदानमा हुदैँ गरेको खेलमा नेपालले टस जितेर बलिङ्ग रोजेको छ ।
यसअघि लगातार दुई खेलमा जित निकालेको नेपालले तेस्रो खेलमा पनि जितको प्रयास गर्नेछ ।
सन्दिप लामिछानेको नेपाली टिममा आगमन भएसँगै टिममा धेरै राम्रो प्रभाव परेको छ । नयाँ कोच र घरेलु मैदानमा समर्थकको साथ पाएको नेपाली किक्रेट टिमले सबै खेल जित्ने प्रयास गर्नेछ ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
- प्रहरी महानिरीक्षक(एआइजी)मा वसन्तबहादुर कुँबर नियुक्त
- रोजगारी सिर्जनामा मुख्यमन्त्री अधिकारीको जोड
- रुकुम पश्चिममा ९२ विद्यालय भवन बन्दै
- सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया