काठमाडौं,नेपाली सेना र अमेरिकी सेनाबीच सैन्य वार्ता हुने भएको छ । नौ महिनापछि दुई देशका सेनाबीच आपसी सहकार्यबारे चैत १३ देखि १५ गते सम्म काठमाडौंमा संयुक्त द्विपक्षीय बैठकको बार्ता हुने भएको हो ।
नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) अस्वीकार गरेको नौ महिनापछि दुई देशका सेनाहरुबीच बैठक हुन लागेको हो ।
बैठकमा दुबै देशका दुई तारे जर्नेलले प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । वार्ता विपत् व्यवस्थापन क्षमता तथा शान्ति स्थापक सेनाको क्षमता बृद्धिका विषयमा हुने भएको छ ।
क्याटेगोरी : समाचार, सुलसुले
ताजा अपडेट
- भारतीय दूतावास अगाडि युवा संगठनको विरोध प्रदर्शन
- नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गिरोहसँग सावधान
- पाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु
- देउवाले गरेका पार्टी हित विपरीतका निर्णय सहेर नबस्ने : गगन थापा
- सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
- नेकपा एमालेको सचिवालय बैठक सुरु
- सुनकोशी नदीमा जीप खस्दा तीन जना बेपत्ता
- टोखामा ‘मिनी हाइपर मार्ट’ सञ्चालन
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया