Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवैवाहिक बलात्कार आरोपमा न्यायाधीश गिरी सामाखुसीबाट पक्राउ

वैवाहिक बलात्कार आरोपमा न्यायाधीश गिरी सामाखुसीबाट पक्राउ


वैवाहिक बलात्कार आरोपमा न्याय परिषदका न्यायाधीश भुवन गिरी मंगलबार सामाखुसीबाट पक्राउ परेका छन् । उनकी पत्नीले आफूमाथि बलात्कार गरेको भन्दै उजुरी दिएपछि जिल्ला अदालत कपिलवस्तुले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

उनी काठमाडौंमा रहेकाले पक्राउ गरेर पठाउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी पवन भट्टराईले बताएका छन्।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया