Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकाठमाडौं महानगरलाई सिंहदरवारको फोहोर उठाउन सर्वोच्चको आदेश

काठमाडौं महानगरलाई सिंहदरवारको फोहोर उठाउन सर्वोच्चको आदेश


काठमाडौं। सिंहदरवारको फोहोर उठाउन सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ । सिंहदरवारभित्रको फोहोर तत्काल उठाउन न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले भनेको हो ।

काठमाडौं महानगरपालिकाका मेयर बोलेन साहले सिंहदरवारको फोहोर नउठाउने भनी घोषणा गरेका थिए । त्यसै विरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया