Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहालेखापरीक्षकबाट आधा महिनाको तलब सहयोग

महालेखापरीक्षकबाट आधा महिनाको तलब सहयोग


काठमाडौँ ,चैत २६

सरकारले स्थापना गरेको कोभिड– १९ सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा महालेखापरीक्षकको कार्यालयले सहयोगस्वरुप २४ लाख ३४ हजार ६ सय ८६ उपलब्ध गराएको छ ।

कोषमा महालेखापरीक्षक टङ्कमणि शर्माले आधा महिनाको तलब र अन्य कर्मचारीले सचिवस्तरीय बैठकको निर्णयअनुसार मासिक तलबबाट कट्टा गरी रकम जम्मा गरिएको उक्त कार्यालयले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । यसैबीच उक्त कोषमा नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनका तर्फबाट दुई लाख उपलब्ध गराएको अध्यक्ष सीताराम दाहालले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x