बजेटमा चरम अन्याय भएको छ : राजेन्द्र पाण्डे
काठमाडौं । समाजवादी प्रेस संगठनको अधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बजेटमा चरम अन्याय भएको बताउँदै सरकार छाड्ने तर नसहने बताएका छन् । उनले भौतिक पूर्वाधार मन्त्रालयको भागमा परेको पाँच अर्ब रूपैयाँ गोरखा, डँडेलधुरा र नुवाकोटमा लगेर सिध्याएको भन्दै अन्याय नसहने बताएका हुन्।
‘भौतिक पूर्वाधार मन्त्रालयमा जम्मा पाँच अर्ब पैसा झिकेर गर्न सकिने रहेछ, त्यो पाँच अर्बमध्ये एक अर्ब १० करोड रुपैयाँ डँडेलधुरामा, ५५ करोड गोरखामा ७५ करोड नुवाकोटमा छुट्टयाइएछ,’ एकीकृत समाजवादीको उपाध्यक्षको हैसियतले आफूले यसलाई नसहने उनले भने ।
कसैले पनि आजको दिनमा यस्तो अन्यायपूर्ण गतिविधि गर्न सुहाउँदैन । १६५ वटा निर्वाचन क्षेत्रमा असमान व्यवहार गर्ने ! पार्टीभित्र पनि अन्यायका विरूद्ध विद्रोह गरेरै आएका हौँ, म उपाध्यक्ष भएको हिसाबले भन्छु- सरकार छाड्नुपरे परोस्, यो अन्यायलाई कदापी सहने छैन पाण्डेले भने ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- (एमसीसी)की प्रमुख कार्यकारी अधिकृत सिइओ अलब्राइट काठमाडौंमा
- यही हो त प्रहरीको जनसेवा ?
- पशुपतिनाथ जलहरी प्रकरण सदस्यसचिव थापासहित तीन जनाविरुद्ध मुद्दा
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया