उदयपुरमा मात्रै कोरोना संक्रमितको संख्या २२ , आठ जनामा थप संक्रमण संख्या ४० पुग्यो !
उदयपुर,बैशाख ९
उदयपुर मा थप ८ जना स्थानीय मा कोरोना पोजेटिभ देखिएको छ । र्यापिड टेस्टमा पोजेटिभ पाईएपछि स्वाब टेस्टका लागि धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा पठाएको थियो । परीक्षण गर्दा ८ जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले बताउको छ । संक्रमित भएका आठै जना स्थानीय मुसलमान समुदायका रहेका छन् ।उनिहरू उक्त मस्जिदमा यश अघि कोरोना लागेका को सम्पर्कमा रहेकोले टेस्टमा कोरोना पोजेटिभ पाईएपछि वरपर ठूलो डर पैदा भएको छ ।
संक्रमित संख्या बढेसँगै सो क्षेत्र अहिले पनि सिल नै गरिएको छ। उक्त वस्तीमा सुरक्षाकर्मी खटिएको जानकारी प्राप्त भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ४० पुगेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया