Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउदयपुरमा मात्रै कोरोना संक्रमितको संख्या २२ , आठ जनामा थप संक्रमण संख्या ४० पुग्यो !

उदयपुरमा मात्रै कोरोना संक्रमितको संख्या २२ , आठ जनामा थप संक्रमण संख्या ४० पुग्यो !


उदयपुर,बैशाख ९
उदयपुर मा थप ८ जना स्थानीय मा कोरोना पोजेटिभ देखिएको छ । र्यापिड टेस्टमा पोजेटिभ पाईएपछि स्वाब टेस्टका लागि धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा पठाएको थियो । परीक्षण गर्दा ८ जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले बताउको छ । संक्रमित भएका आठै जना स्थानीय मुसलमान समुदायका रहेका छन् ।उनिहरू उक्त मस्जिदमा यश अघि कोरोना लागेका को सम्पर्कमा रहेकोले टेस्टमा कोरोना पोजेटिभ पाईएपछि वरपर ठूलो डर पैदा भएको छ ।

संक्रमित संख्या बढेसँगै सो क्षेत्र अहिले पनि सिल नै गरिएको छ। उक्त वस्तीमा सुरक्षाकर्मी खटिएको जानकारी प्राप्त भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ४० पुगेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया