Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठफोटो ग्यालरीसडक कालोपत्रे गरिँदै

सडक कालोपत्रे गरिँदै


नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत कावासोती क्षेत्रमा कालोपत्रे गरिँदै । गत साउन महिनाभित्रै सक्ने गरी चार वर्षअगाडि बिस्तार थालिएको उक्त सडकको काम बल्ल २७ प्रतिशत सकिएको छ । तस्बिरः विष्णुप्रसाद गौडेल÷रासस


क्याटेगोरी : फोटो ग्यालरी

तपाईको प्रतिक्रिया