Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारसुदूरपश्चिम प्रदेशचट्याङ लागेर एक बालकको मृत्युु

चट्याङ लागेर एक बालकको मृत्युु


अछाम । अछाममा चट्याङ लागेर एक बालकको मृत्युु भएको छ । सोमबार राति हुरीबताससँगै परेको चट्याङले रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले बताए ।

चट्याङले एकै परिवारका तीन घाइते, घर नष्ट
यसैबीच, डडेल्धुरामा सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका छन भने घर पूर्ण रूपमा नष्ट भएको छ । स्थानीय विष्णु पाण्डेयका अनुसार घाइतेहरूको अवस्था सामान्य छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश

तपाईको प्रतिक्रिया