Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुलसुलेबजेट कतातिर कुलेलम ठोक्छ ?

बजेट कतातिर कुलेलम ठोक्छ ?


राजधानीको वर्षौ अघिदेखिको सम्पदा घन्टाघरलाई नजिकै रहेको भ्यूटावरले गिज्याइरहेको छ । सो भ्यूटावरमा आधाघन्टाको हजार रुपियाँ तिरेर सेल्फी र भीडियो लिनेहरुले घन्टाहरुको छानो खुइलिएको हेरे पनि वास्ता छैन । सरकारको काम हो वा स्थानीय तहको उक्त घन्टाघरको लागि रंगरोगन गर्ने बजेट अवश्य पनि होला । तर त्यो बजेट कतातिर कुलेलम ठोक्छ कुन्नि ?


क्याटेगोरी : सुलसुले

तपाईको प्रतिक्रिया