फोटोनको दशैँ अफरमा थाइल्यान्ड–बाली भ्रमण गर्न सकिने
काठमाडौं । फोटोनको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले आउँदै गरेको चाडपर्वको उपलक्ष्यमा विभिन्न उपहार योजना ल्याएको छ । कम्पनीले फोटोनका जुनसुकै मोडल खरिद गर्ने ग्राहकलाई स्मार्टवाचदेखि थाइल्याण्ड र बाली घुम्न अवसरसहितको योजना ल्याएको हो ।
फोटोनका लाइट कमर्सियल गाडीहरू नेपालमा उपलब्ध गराउँदै आएको एमएडब्लू वृद्धिले फोटोनका हरेक गाडीको बुकिङमा ‘स्योरसट उपहार’ उपलब्ध गराउने जनाएको छ । कम्पनीले एयरपड, स्मार्टवाच र स्पिकर फोटोनका जुनसुकै गाडी बुकिङ गर्ने ग्राहकलाई सो उपहार दिनेछ । यसका साथै एमएडब्लू वृद्धिले बम्पर उपहारमा लक्की ड्रमार्फत एक जनालाई थाइल्याण्ड ट्रिप, एक जनालाई बाली ट्रिप, एक जनालाई स्मार्ट टेलिभिजन, दुई जनालाई रेफ्रिजेरेटर, दुई जनालाई वासिङ मेसिन र तीन जनाले मोबाइल फोन जित्न सक्ने योजना ल्याएको जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया