आईएमर्ई पेले ल्यायो क्यासब्याक योजना
काठमाडौं । डिजिटल वालेट ‘आईएमर्ई पे’ले आउँदै गरेको राष्ट्रिय चाड दशैं,तिहार तथा छठलार्ई लक्षित गर्दै आईएमर्ई पे डिजिटल दशैं–तिहार अभियान सार्वजनिक गरेको छ । असोज १४ गतेदेखिसुरु भई मङ्सिर तीन गतेसम्म चल्ने ५० दिनको अभियान अन्तर्गत हरेक दिन ५० जना भाग्यशाली सेवाग्राहीले विभिन्न कारोबारका लागि क्यासब्याकको प्रोमो कोड प्राप्त गर्न सक्नेछन् । त्यस्तै, हरेकहप्ता एक जना भाग्यशाली सेवाग्राहीले अल्टिमा लाइफस्टाइलको गिफ्ट ह्याम्पर पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ । यो अभियानमा आठ जना भाग्यशाली विजेताले ५० हजार रुपैयाँ बराबरको सप गिफ्ट ह्याम्पर प्राप्त गर्न सक्नेछन् ।
यससँगै आईएमर्ई पेमार्फत रेमिट्यान्स प्राप्त गर्दा हरेक महिना एक जनाले एक लाख रुपैयाँ प्राप्त गर्ने र बम्परमा एक करोड प्राप्त गर्ने डबल मौका रहेको आईएमर्ई पेका सीईओ प्रवीन रेग्मीले बताएका छन् । यस अफरसम्बन्धी विस्तृत जानकारी तथा नियम र सर्तहरू आईएमर्ई पेको आधिकारिक वेभ पेजमा उपलब्ध हुने बताइएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
- काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान
- पेट्रोलियम पदार्थको मूल्य घट्यो
- क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा
- डिल्लीराम खनाललाई ५ हजार धरौटीमा छाड्न आदेश
- मुगुको पाटनमा यार्सा टिप्न पुगेकाको दुर्घटना बीमा
- निर्दोष ठहरिए सन्दीप लामिछाने, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
- सन्दीप लामिछानेको मुद्दामा केहीबेरमा फैसला हुँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया