काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नाडा अनलाइन अटो सो गर्ने भएको छ । नाडा र हाम्रो बजार डटकमको सहकार्यमा नाडा डिजिटल अटो सो हुने भएको हो । उक्त सो आयोजना गर्नको लागि नाडाको सचिवालय टेकुमा नाडा र हाम्रो बजारबीच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौताअनुसार डिजिटल अटो एक्स्पो गर्ने हाम्रो बजार डटकमले काठमाडौंको भृकुटीमण्डपमा हालै सम्पन्न नाडा अटो सो २०२३ का सन्दर्भमा भएका सम्पूर्ण गतिविधिबारे नाडा डट हाम्रोबजार डट कममार्फत दैनिकरूपमा प्रसारण गर्ने बताइएको छ । हस्ताक्षर कार्यक्रममा नाडाका तर्फबाट अध्यक्ष डा धु्रव थापा तथा हाम्रो बजार डटकमका तर्फबाट केएमजीका बजार प्रवन्धक सागर केसीले हस्ताक्षर गरेका थिए ।
क्याटेगोरी : अटो बजार, कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया