Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारशुर्या लाइफको तेस्रो त्रैमासिक नाफा १८ करोड ६७ लाख

शुर्या लाइफको तेस्रो त्रैमासिक नाफा १८ करोड ६७ लाख


काठमाडौं, जेठ ४
शुर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १८ करोड ६७ लाख नौ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १३ करोड ७१ लाख ४२ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी दुुई अर्ब १५ करोड ५१ लाख ३८ हजार रूपैयाँ रहेको कम्पनीको चालू आवको तेस्रो त्रैमासिक अवधिमा प्रति सेयर आम्दानी ११ रूपैयाँ ५५ पैसा रहेको छ भने प्रतिसेयर आम्दानी एक सय २४ रूपैयाँ ५४ पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x