मुुक्तिनाथ विकास बैंकले कमायो ६५ करोड
काठमाडौं, भदौ १०
मुुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा ६५ करोड ३८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा ८५ करोड ६१ लाख ६६ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी चार अर्ब ३२ करोड ४९ लाख ८९ हजार रुैयाँ रहेको बैंकले गत आवको चौथौ त्रैमासिक अवधिमा ५७ अर्ब २९ करोड ५२ लाख २४ हजार रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ६९ करोड सात लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा दुुई अर्ब २२ करोड ११ लाख पाँच हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ५३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर चार दशमलव ९९ प्रतिशत रहेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ४७ करोड ३३ लाख ६३ हजार रुपैयाँ रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा बैंकले ४१ अर्ब ४७ करोड सात लाख रुपैयाँ निक्षेप संकलन गरी ३८ अर्ब १४ करोड ४३ लाख २१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ८९ करोड ४७ लाख ७५ हजार पाँच सय ३३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ७७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने पाँच दशमलव ६२ प्रतिशत स्प्रेड दर रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया