नबिल व्यालेन्स फण्डद्वारा लाभांश घोषणा
काठमाडौं भदौ १२
नबिल व्यालेन्स फण्डले लाभांश घोषणा गरेको छ । नबिल म्युुचअल फण्ड योजना व्यवस्थापक रही सञ्चालनमा रहेको नबिल व्यालेन्स फण्ड २ नबिल इक्विटी फण्डले लाभांश वितरण गर्ने घोषणा गरेका हुुन् । योजनाहरूको लेखापरीक्षण भएलगत्तै योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको यही भदौ १० गते बसेको सञ्चालक समितिको बैंठकले नबिल व्यालेन्स फण्ड २ का एकाइधनीहरूलाई करसहित १० करोड आठ लाख रुपैयाँ लाभांश वितरण गर्ने घोषणा गरेको हो । यसैगरी नबिल इक्विटी फण्डका एकाइधनीहरूलाई छ प्रतिशतका दरले सात करोड ५० लाख रुपैयाँ लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया