काठमाडौं ।
प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा राजेन्द्र काफ्ले नियुक्त भएका छन् । कम्पनीको यही असोज २० गते बसेको सञ्चालक समितिको बैठकले काफ्लेलाई यही असोज २१ गतेदेखि लागू हुने गरी स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । यसैबीच कम्पनीमा संस्थापक सेयरधनी समूहका तर्फबाट सञ्चालक रहेका विकास धारेवाले भने पदबाट राजीनामा दिएका छन् ।
कम्पनीका अनुसार यही असोज २० गते धारेवाले राजीनामा दिएलगत्तै बसेको सञ्चालक समितिको बैठकले असोज २१ गतेदेखि नै लागू हुने गरी धारेवाको राजीनामा स्वीकृत गरेको हो । हाल चुक्ता पुँजी दुई अर्ब २५ करोड ८९ लाख ३२ हजार रुपैयाँ रहेको कम्पनीले गत आर्थिक वर्षमा २९ करोड ८५ लाख ६४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीको यस्तो नाफा ३१ करोड ३० लाख ९७ हजार रुपैयाँ रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया