जम्बो इको भेहिकलको तिहार अफर सार्वजनिक
काठमाडौं । नेपालमा विभिन्न ब्राण्डका इलेक्ट्रिकल स्कुटर तथा साइकल आयात गरी बिक्री गदै आएको जम्बो इको भेहिकलले तिहार अफर सार्वजनिक गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको चाड–पर्वलाई लक्षित जम्बो अफर अफरअन्तर्गत कम्पनीले बिक्रीवितरण गर्दै आएका साइकल ताथा स्कुटरहरुमा ग्राहकले सिधै नगद सात हजारदेखि ३५ हजार रुपैयाँसम्म छुट पाउनुका साथै १० लाखबराबरको दुर्घटना बीमा पाउनेछन् । इलेक्ट्रिकल स्कुटरको इतिहासमै पहिलो पटक यति ठूलो सुविधा दिएको कम्पनीका दाबी छ । लोकन्थली (जडिबुटी) भक्तपुर मा मल्टीब्राण्ड शोरुम रहेको जम्बो इको भेहिकलले हाल सस्तोमा ७५ हजारदेखि तीन लाख २० हजारसम्म पर्ने इलेक्ट्रिकल स्कुटर तथा सवारीसाधन बिक्रीवितरण गर्दै आएको छ ।
फरक–फरक मोडेलमा फरक–फरक छुट भए पनि प्रत्येक साधनको खरिदमा १० लाखबराबरको दुर्घटना बीमा गरिएको कम्पनीले जनाएको छ । जम्बो इकोले लिथियम आयनयुक्त उत्कृष्ट प्रविधिका इलेक्ट्रिकल स्कुटर, इलेक्ट्रिकल साइकलका साथै शारीरिक रुपले विकलांग भएका व्यक्तिका लागि इलेक्ट्रिकल ह्विल चियर उपलब्ध गराउँदै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया