काठमाडौँ, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयद्वारा सुन तस्करीमा संलग्न रहेको अभियोगमा काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ परेका चिनियाँ नागरिकहरूलाई शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिँएको छ ।