Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकला / संस्कृतिचैतेछठ विधिपूर्वक प्रारम्भ

चैतेछठ विधिपूर्वक प्रारम्भ


जलेश्वर (महोत्तरी) । सम्पूर्ण मिथिलाञ्चलवासीको पर्व चैतेछठ विधिपूर्वक प्रारम्भ भएको छ । शुक्रबारदेखि चार दिनसम्म महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ छठ मनाइन्छ ।

छठमा अस्ताउँदो र उदाउँदो सूर्यको विशेष पूजा गरिन्छ । छठपर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबासलगायत अन्य सहरी एवम् ग्रामीण क्षेत्रमा रहेका पोखरी तथा नदी किनारमा सूर्यको उपासना तथा पूजाआराधनाका साथ मनाइन्छ ।


क्याटेगोरी : कला / संस्कृति

तपाईको प्रतिक्रिया