गरिमा विकास बैंकको नयाँ शाखा कीर्तिपुरमा
काठमाडौं । गरिमा विकास बैंकले आफ्नो नयाँ शाखा कीर्तिपुरमा स्थापना गरेको छ । आफ्नो शाखा विस्तारको रणनीतिलाई निरन्तरता दिँदै बैंकले एक सय २२ औँ शाखा ऐतिहासिक धरोहर बोकेको कीर्तिपुरमा स्थापना गरेको बैंकले जनाएको छ ।
उपत्यकाको ऐतिहासिक एवम् सुन्दर सहर कीर्तिपुर व्यापारिक दृष्टिकोणले समेत महत्वपूर्ण मानिन्छ । हाल बैंकले नेपालभर एक सय २२ वटा शाखा कार्यालय तथा ५० एटीएम एवम् डिजिटल बैकिङमार्फत् सरल, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
- काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान
- पेट्रोलियम पदार्थको मूल्य घट्यो
- क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा
- डिल्लीराम खनाललाई ५ हजार धरौटीमा छाड्न आदेश
- मुगुको पाटनमा यार्सा टिप्न पुगेकाको दुर्घटना बीमा
- निर्दोष ठहरिए सन्दीप लामिछाने, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
- सन्दीप लामिछानेको मुद्दामा केहीबेरमा फैसला हुँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया