Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकको वार्षिक साधारणसभा

सिद्धार्थ बैंकको वार्षिक साधारणसभा


काठमाडौं । सिद्धार्थ बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही मंसिर पाँच गते काठमाडौंको बालुवाटारस्थित आम्रपाली बैंकेटमा आफ्नो २२ औं वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत् बैंकले हाल कायम रहेको चुक्ता पुँजी १४ अर्ब आठ करोड ९९ लाख ८० हजार एक सय ८५ रुपैयाँमध्येबाट चार दशमलव २१ प्रतिशतले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार एक सय ६६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।

 

 


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया