Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल इन्स्योरेन्सको सञ्चालकमा मास्के

नेपाल इन्स्योरेन्सको सञ्चालकमा मास्के


काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको सञ्चालक पदमा सजल मास्के नियुक्त भएकी छन् । कम्पनीका अनुसार मास्केलाई गुह्येश्वरी क्यापिटल मार्केटका प्रतिनिधिको रूपमा कम्पनीमा सञ्चालक नियुक्त गरेको हो ।

कम्पनीको यही मंसिर १९ गते मंगलबार बसेको सञ्चालक समितिको बैंठकले कम्पनीमा सर्वसाधारण सेयरधनी समूहको तर्फबाट सञ्चालक पदमा रहेका दिवाकर पौडेलले दिएको राजीनामा स्वीकृत गर्दै रिक्त रहेको सञ्चालक पदमा बाँकी कार्यकालको लागि मास्केलाई नियुक्त गरेको हो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया