Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेन्ट्रल फाइनान्सको साधारणसभा आह्वान

सेन्ट्रल फाइनान्सको साधारणसभा आह्वान


काठमाडौं । सेन्ट्रल फाइनान्सले वार्षिक साधारणसभा आह्वान गरेको छ । फाइनान्सको पछिल्लो पटक बसेको सञ्चालक समितिको तीन सय ३६औँ बैठकले यही चैत्र २३ गते आफ्नो २७औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत फाइनान्सले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्नेलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनका लागि फाइनान्सको यही चैत्र नौ गते एक दिनका लागि सेयर दर्ता किताब बन्द हुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया