Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंकको डीजीएममा ज्ञवाली

नबिल बैंकको डीजीएममा ज्ञवाली


काठमाडौं, साउन २२
नबिल बैंकको डेपुटी जनरल म्यानेजर (डीजीएम)मा मनोज ज्ञवाली नियुक्त भएका छन् । केही समयअघि मात्र ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएका ज्ञवालीले बुुधबार नै नबिलमा डीजीएमको जिम्मेवारी सम्हालेका हुुन् । ज्योति विकास बैंकको सीईओ पदबाट ज्ञवालीले वैशाख ११ आफ्नो दुुईवर्षे कार्यकाल बाँकी छँदैको अवस्थामा राजीनामा दिएका थिए । चार्टर्ड एकाउन्टेन्टसमेत रहेका ज्ञवालीसँग नेपाल राष्ट्र बैंकसहित अन्य नीजि संस्थाहरूमा समेत विभिन्न तहमा बसेर काम गरेको अनुुभव रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x