Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा बैंकद्वारा सेयर मूल्य समायोजन

सानिमा बैंकद्वारा सेयर मूल्य समायोजन


काठमाडौँ ।
सानिमा बैैंकले सेयर मूल्य समायोजन गरेको छ । बैंकले साताको दोस्रो कारोबार दिन सोमबार १० प्र्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य तीन सय ५२ रुपैयाँ तोेकेको छ । पछिल्लो पटक प्रतिकित्ता तीन सय ५२ रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको बैंकको बजार पुँजीकरण भने ३४ अर्ब सात करोड ८९ लाख ४७ हजार पाँच सय ८४ रूपैैयाँ पुुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा भने बैंकको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको नौ अर्ब ६८ करोड १५ लाख १९ हजार दुई सय रुपैयाँबराबरको नौ करोड ६८ लाख १५ हजार एक सय ९२ कित्ता सेयर सूचीकृत रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया