Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजाररिलायन्स लाइफको पहिलो त्रैमासिक नाफा तीन करोड

रिलायन्स लाइफको पहिलो त्रैमासिक नाफा तीन करोड


काठमाडौँ ।
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा तीन करोड ७३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा एक करोड ८५ लाख १४ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी दुुई अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी पाँच रुपैयाँ ७३ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ एक सय नौ रुपैयाँ १५ पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया