Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसमृद्धि फाइनान्सद्वारा हकप्रद सेयरको लागि आवेदन

समृद्धि फाइनान्सद्वारा हकप्रद सेयरको लागि आवेदन


काठमाडौं । समृद्धि फाइनान्सले हकप्रद सेयर जारी गर्नको लागि अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । फाइनान्सका अनुसार हाल कायम रहेको चुक्ता पुँजीको दुईबराबरको एक एकको अनुपातमा हकप्रद सेयर जारी गर्नको लागि अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो ।

जसअनुसार फाइनान्सले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी २७ करोड २९ लाख ७० हजार रुपैयाँ पाँच सय रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्नेछ । फाइनान्सको सेयर निष्ष्काशन एवं बिक्री प्रबन्धकको रूपमा बीओके क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x