Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारज्योति लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभाको आह्वान

ज्योति लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभाको आह्वान


काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही फागुन छ गते पोखरास्थित वाटर फ्रन्ट रिसोर्टमा आफ्नो चौथो वार्षिक साधारणसभा गर्न लागेको हो ।

सभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी दुई अर्ब २० करोड रुपैयाँमध्येबाट १० दशमलव १० प्रतिशतको अनुपात बोनस वितरण गर्ने पारित गर्ने जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x