Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसबैको लघुवित्तको छैटौँ वार्षिक साधारणसभा

सबैको लघुवित्तको छैटौँ वार्षिक साधारणसभा


काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही फागुन २६ गते आफ्नो छैटौँ वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुँजी २७ करोड रुपैयाँमध्येबाट १८ प्रतिशत अर्थात् चार करोड ८६ लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ९५ प्रतिशत अर्थात् २५ लाख ५७ हजार आठ सय ९४ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #6, #Page 6

तपाईको प्रतिक्रिया