Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकला / संस्कृतिराष्ट्रिय संगीतकर्मी संघको १८औं साधारण सभा सुरु

राष्ट्रिय संगीतकर्मी संघको १८औं साधारण सभा सुरु


काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघको १८ औँ साधारसभा तथा छैटौँ महाधिवेशन सुरु भएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा वरिष्ठ संगितकार शम्भुजीत बासकोटाले साधारण सभा तथा महाधिवेशनको उद्घाटन गरेका हुन् ।

संगीतकर्मी संघका अध्यक्ष प्रकास कटवालको अध्यक्षमा सुरु भएको कार्यक्रममा संस्थापक अध्यक्ष हामेश दुलाल, पूर्व अध्यक्ष रमेश थापा, संगीत रोयल्टी संकलन समाजका अध्यक्ष शुरेस अधिकारी लगायतको उपस्थिति रहेको थियो । त्यस्तै करिब दुई सय जनाका जति संगितकर्मीहरुको उपस्थित रहेको छ ।


क्याटेगोरी : कला / संस्कृति, मनोरञ्जन

तपाईको प्रतिक्रिया