Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपर्यटन उधोगपशुपति क्षेत्र विकास कोषको वार्षिक उत्वमा वृक्षरोपण र रक्तदान कार्यक्रम

पशुपति क्षेत्र विकास कोषको वार्षिक उत्वमा वृक्षरोपण र रक्तदान कार्यक्रम


काठमाडौं । पशुपति क्षेत्र विकास कोषको वार्षिक उत्सवको अवसमार वृक्षपोपण तथा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । कोषको ३८ औँ वार्षिक उत्सवको अवसरमा वृक्षरोपण र रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचीव डा.मिलन कुमार थापा, सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङ लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा कोषध्यक्ष नारायण सुवेदी, कामनपा वडा ८ का अध्यक्ष आशामान संगत, कोषका पदाधिकारीहरु, परिषद सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : पर्यटन उधोग

तपाईको प्रतिक्रिया