Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारसेयरबजार विकासको लागि विशेष जोड

सेयरबजार विकासको लागि विशेष जोड


काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ मा सेयरबजार सुधारको विकासको लागि प्रभावकारीरुपमा काम गर्ने घोषणा गरेको छ । सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्मा आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम घोषणा गर्दै सरकारले आगामी आर्थिक वर्षमा सेयरबजार सुधारको लागि ठोसरुपमा काम गर्ने घोषणा गरेका हुन् ।

सरकारले आगामी आर्थिक वर्षमा सेयरबजारको विकासको लागि विभिन्न समयमा भएका अध्ययनहरुले दिएका सुझावहरुलाई समेटेर नीतिगत व्यवस्था गर्ने घोषणा गरेको हो ।


क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x