आर्थिक दैनिक एप डाउनलोड गर्नुहोस्
प्रिमियम आर्थिक विश्लेषण, प्रत्यक्ष सेयर बजार डाटा र ताजा आर्थिक अपडेटहरू अहिले नै आफ्नो मोबाइलमा पाउनुहोस्।
© 2026 आर्थिक दैनिक
प्रिमियम आर्थिक विश्लेषण, प्रत्यक्ष सेयर बजार डाटा र ताजा आर्थिक अपडेटहरू अहिले नै आफ्नो मोबाइलमा पाउनुहोस्।

दोलखा । दोलखाको वैतेश्वर र मेलुङ गाउँपालिकामा सञ्चालित खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फ्यानसेप) अन्तर्गतका कृषि, पशुपालन र पोषण कार्यक्रमबाट २२० वटा समूह प्रत्यक्ष लाभान्वित भएका छन् । फ्यानसेप...

दोलखा । जिल्लाको वैतेश्वर गाउँपालिकाका नागरिकले जग्गासम्बन्धी कामका लागि सदरमुकाम चरिकोट धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ । गाउँपालिकाले साउनदेखि आफ्नो प्रशासनिक कार्यालय पाँडुडाँडाबाटै नापी तथा ...

दोलखा । पानी नपर्दा दोलखाका किसानहरुलाई रोपाइँ गर्न समस्या भएको छ । असारको पहिलो साता बितिसक्दा पनि पर्याप्त वर्षा नहुँदा दोलखाको तल्लो क्षेत्रका अधिकांश टाँडी खेतमा धान रोपाइँँ सुरु सकेको छैन । धानक...

दोलखा । जिल्लाको वैतेश्वर गाउँपालिकास्थित वैतेश्वर महादेव मन्दिर परिसरमा १०८ फिट अग्लो नागदेवताको मूर्ति निर्माण गरिएको छ । जिल्लाकै सबैभन्दा अग्लो मानिएको उक्त मूर्तिले वैतेश्वर क्षेत्रको धार्मिक तथा...

दोलखा । जिरी नगरपालिका–१, पर्यटकीय गाउँ पुम्पामा ७२ वर्षीय लाक्पा शेर्पा बुढेसकालमा पनि कृषि कर्ममै व्यस्त छन् । शेर्पाले पुम्पाको हरियाली वातावरणमा रहेको करिब २० रोपनी जमिनमा किवी, आलु खेती र पशुपालन...

दोलखा । जिरी नगरपालिकाले कुल बजेटको ७१ प्रतिशतभन्दा बढी खर्च गरेको छ । नगरपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ को ११ महिनामा ७१ दशमलव ६४ प्रतिशत खर्च गरेको हो । यस्तै नगरपालिकाले पुँजीगततर्फ ६४ दशमलव ५...

दोलखा । दोलखाको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य शैलुङको दिगो विकास, प्रचार–प्रसार र व्यवस्थापनमा जिल्लाका स्थानीय तहहरू एकजुट भएका छन् । शैलुङ डाँडामा भएको जिल्ला समन्वय समितिको १९औँ बैठकमा सहभाग...

दोलखा । पछिल्लो समय सामुदायिक विद्यालयहरू विद्यार्थी अभावका कारण बन्द हुने अवस्थामा पुगेका छन् । बढ्दो बसाइँसराइ र सहर केन्द्रित बसोबासले गाउँका सामुदायिक विद्यालका कक्षा खाली बन्दै गएको समयमा जिल्लाक...

दोलखा । जिल्लाका ९ स्थानीयतहहरूमा व्यापक बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयको सार्वजनिक ६३औैं वार्षिक प्रतिवेदनअनुसार यहाँका ९ स्थानिय तहमा ११ करोड १४ लाख रुपैयाँ बेरुजु देखिएको हो । आर्थि...

दोलखा । दोलखामा करिब ४५ हेक्टर सार्वजनिक जग्गा अतिक्रमणमा परेको पाईएको छ । डिभिजन वन कार्यालय दोलखाले शनिबार बागमती प्रदेश बन तथा वातावरण मन्त्रालयले आयोजना गरेको कार्यक्रममा ४४ दशमलव ८४ हेक्टर वन क्ष...

दोलखा । जिल्लाको मेलुङ गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई हाते ट्याक्टर वितरण गरेको छ । गाउँपालिकाको वडा नम्बर ६ मा रहेका २८ जना किसानलाई सोमबार एक कार्यक्रमका बीच ट्याक्टर वितरण गरिएको हो । च...

दोलखा । २०७२ साल वैशाख १२ गते शनिबारको दिन बिहान ११ः५६ बजेको समयमा नेपालमा शक्तिशाली ७ दशमवल ६ रेक्टर स्केलको भुकम्प गएको एक दशक पूरा भएको छ । सो भुकम्पले दोलखासहित १८ जिल्लाका नागरिकले ठूलो जनधनको क्...