चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमण भएभछि चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि सरकारले चिकित्सकहरुसँग सहमतिको बार्ता गरेको छ । आक्रमणमा संलग्नमाथि संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने सहमति भएपछि स्वास्थ्यकर्मीहरुको आन्दोलन रोकिने भएको छ ।
मणिपाल शिक्षण अस्पताल पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको थियो ।मंगलबार सिंहदरबारमा भएको बार्तामा गृहमन्त्री नारायणकाजी श्रेष्ठ,स्वास्थ्यमन्त्री मोहन बस्नेत,नेपाल मेडिकल काउसिल,तिकित्सक संघ,नर्सिघ संघ लगायतका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
- खुकुरी प्रहार गरी फरार रहेका दश जना पक्राउ
- नेपालमा बैबाहिक जबरजस्ति करणीको कानुन आउनुको विधिशास्त्रीय औचित्य
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया