काठमाडौं,त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट हुने सुनतस्करी,मानव तस्करी लगायतका सबैको मिलेमतोमा संगठित रुपमा हुँदै आएको तस्करीको संगठित रुपमा हुँदै आएको तस्करीको पोल खुल्दै गएपछि एयरपोर्ट प्रहरी प्रमुख डीआइजी अर्जुन चन्द ठकुरीले घरायसी कारण बताएर राजीनामा दिएका छन् ।
र त्यसबारेमा थप केही नबोल्ने बताएका छन् । मिलेमतोको तस्करीका बारेमा केही नखोल्ने भए चुप लागेर बसेको भए हुन्थ्यो,त्यहाँबाट सरुवा हुन्थ्यो,जता हुन्थ्यो त्यहाँ लाइन खुलाए भइहाल्थ्यो । राजीनामा दिनु भनेको जेल जाम उम्कनु मात्र होइन,तस्करी प्रतिको असहमति पनि हो,विद्रोह पनि हो । तर उनको त विद्रोह होइम रहेछ । केही पनि नबोल्ने हो भने राजीनामाको के अर्थ ? बेकारको लुते पुलिस !
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रदेश सरकारका बजेट सार्वजनिक, सातै प्रदेशमा चालूभन्दा पुँजीगत बजेट उच्च
- १० महिनामा २१ खर्बभन्दा बढी तरलता प्रशोचन
- पशुपति क्षेत्र विकास कोषको जग्गामा ११ वटा पक्की घर र एउटा विद्यालय
- सामाजिक सुरक्षा भत्तामा तीन खर्ब २९ अर्ब खर्च
- घट्यो पेट्रोलियम पदार्थको मूल्य
- लुम्बिनी प्रदेशः करिब रु ३८ अर्ब ९६ करोड विनियोजन
- समृद्धिको अभिभारा पूरा गर्न एमाले सक्षम छस् अध्यक्ष ओली
- सुदूरपश्चिम प्रदेशः रु ३१ अर्ब ६२ करोड बजेट पेस
धेरैले पढेको
- बीमा प्राधिकरणमा कार्यकारी नियुक्तिमा झेलैझेल
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया