जेएमई रेमिट र बहराइनको अलयुसुुफबीच सम्झौता
काठमाडौं, असार २
जेएमई रेमिट र बहराइनको ख्यातिप्राप्त रेमिटान्स कम्पनी अलयुसुफ एक्सचेन्जबीच रेमिटेन्स कारोबारमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । सम्झौतामा जीएमई रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र अलयुसुफ एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सायद अहेमेद अलयुसुफले हस्ताक्षर गरेका हुन् ।
यससँगै, जीएमई रेमिटको माध्यमबाट बहराइनमा रहेको अलयुसुफ एक्सचेन्जका सम्पूर्ण शाखाहरू र एजेन्टहरूबाट सजिलैसँग नेपालमा रहेका आफ्ना आफन्तहरूलाई पैसा पठाउन सकिनेछ । नेपालमा जिएमइ रेमिटसँग आबद्ध आठ हजार पाँच सयभन्दा बढी एजेन्टहरूबाट सजिलैसँग रकम भुक्तानी लिन सकिने र कुनै पनि बैंकको खातामा तुरुन्तै रकम जम्मा गर्न सकिने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया