प्रभुु बैंकको दुुई अर्ब रुपैयाँको ऋणपत्र साउन १९ गतेबाट
काठमाडौं, साउन १६
प्रभुु बैंकले यही साउन १९ गतेबाट दुई अर्ब रुपैयाँको ऋणपत्रको बिक्री खुला गर्नेभएको छ । बैंकका अनुसार एक हजार रुपैयाँ अंकित मूल्य कायम रहनेगरी २० लाख युनिट ऋणपत्रको बिक्री खुला गर्न लागिएको हो । परिपक्व हुुने अवधि आठ वर्ष तोकिएको वार्षिक १० प्रतिशत ब्याजदरको प्रभुु बैंक डिवेञ्चर २०८४ को खरिदको लागि सर्वसाधारणहरूले न्यूनतम १० कित्तादेखि अधिकतम तीन लाख कित्तासम्मको खरिदको लागि आवेदन दिन सक्नेछन् । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड बिक्री प्रर्वन्धक तोकिएको ऋणपत्रको बिक्री अवधि छिटोमा साउन २३ गते र ढिलोमा भदौ एक गते बन्द हुुनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया