एनएलजी इन्स्योरेन्स कम्पनीको ६० प्रतिशत हकप्रद सूचीकृत
काठमाडौँ ।
एनएलजी इन्स्योरेन्स कम्पनीको ६० प्रतितस हकप्रद सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिनटेड (नेप्से)ले दिएको जानकारीअनुसार कम्पनीको ६० प्रतिशतको अनुुपातमा ३८ लाख ४२ हजार चार सय ३७ दशमलव ५० कित्ता हकप्रद सेयर नियमित कारोबारको लागि सूचीकृत भएको हो ।
पछिल्लो पटक प्रतिकित्ता सात सय ४० रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको कम्पनीको बजार पुँजीकरण भने सात अर्ब ५८ करोड २४ लाख नौ हजार दुुई सय ६० रुपैयाँ पुुगेको छ । स्टकमा भने कम्पनीको एक अर्ब दुुई करोड ४६ लाख ४९ हजार नौ सय रुपैयाँबराबरको एक करोड दुई लाख ४६ हजार चार सय ९९ कित्ता सेयर सूचीकृत रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया