मेरोमाइक्रोफाइनान्सले १७ दशमलव ८३ प्रतिशत लाभांश दिने
काठमाडौं ।
मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले १७ दशमलवव ८३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले हाल कायम रहेको चुक्ता पुँजी ८५ करोड ५१ लाख ४० हजार रुपैयाँमध्येबाट १६ दशमलव ९३ प्रतिशत अर्थात् १४ करोड ४८ लाख ६० हजार रुपैयाँ बोनस सेयर र शून्य दशमलव ८९ प्रतिशतले हुन आउने ७६ लाख २४ हजार दुुई सय १० रुपैयाँ बोनस सेयरको लागि कर प्रयोजनार्थ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको यही कात्तिक १९ गते बसेको एक सय दुुईऔं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- विद्यालय भवन निर्माण मुक्तिनाथ विकास बैंकको सहयोग
- नेपाल क्लियरिङ हाउसको अध्यक्षमा थापा
- लक्ष्मी सनराइज बैंकले मनायो विश्व वातावरण दिवस
- नेपाल बैंकद्वारा सडक दुर्घटना न्यूनीकरण गर्न सडक डिभाइडर सहयोग
- सिटिजन्स बैंक र किरण आई हस्पिटलबीच सम्झौता
- ग्लोबल आइएमई बैंक र गुरु ट्राभल्सबीच सम्झौता
- एलिट क्यापिटलद्वारा हकप्रद निष्काशन
- सार्वजनिक पद धारण गर्ने पीआरवालामाथि कडाइ किन ?
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया