काठमाडौं, पुस १७
नेपाल राष्ट्र बैंकले एक महिनाभित्र हिमालयन बैंकलाई सञ्चालक समितिको निर्वाचन गर्न निर्देशन दिएको थाहा भएको छ । बैंक सुपरिवेक्षण विभागले हिमालयन बैंकको सञ्चालक समितिको नाउँमा गत ७ गते उक्त निर्देशन दिएको हो । राष्ट्र बैंकले हिमालयन बैंकलाई काटेको चारबुुँदे पत्रमा ३० दिनभित्र सञ्चालक समितिको चुुनाव गर्न, पब्लिक सेयर ३० प्रतिशत पु-याउन, उपेन्द्र महतोसँगको कर्जा चैत मसान्तभित्र उठाउन र सञ्चालक समितिमा महिला प्रतिनिधित्व गराउन निर्देशन दिएको छ । राष्ट्र बैंकको उक्त निर्देशनात्मक पत्र आएको दुुई साता पुुग्न लाग्दा पनि हिमालयन बैंकको बोर्ड बैठक बोलाइएको छैन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया