रिद्धिसिद्धि सिमेन्टका महाप्रबन्धक पक्राउ
काठमाडौँ ।
प्रहरीले रिद्धिसिद्धि सिमेन्ट उद्योगका महाप्रबन्धक लोकेन्द्र बहादुर मल्ललाई पक्राउ गरेको छ । महिला कर्मचारीमाथि दुव्र्यवहारको आरोपमा उनी पक्राउ परेका हुन् ।
सम्बन्धित महिला कर्मचारीको उजुरीपछि हेटौंडा प्रहरीले मल्ललाई पक्राउ गरेको हो । सोमबार पक्राउ परेका उनीविरुद्ध मंगलबार मकवानपुर जिल्ला अदालतबाट सात दिनको म्यादथप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मल्लविरुद्ध पीडित पक्षले आन्दोलन गरेको थियो । उक्त उद्योग हेटौंडाको चुरियामाईमा रहेको छ । यो उद्योगमा शंकर र अम्बे ग्रुपको लगानी छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इलाम- २ मा मतगणना ११ बजेबाट सुरु हुँदैे
- इलाम–२ मा सर्वपक्षीय बैठक सुरू, मतगणना केहीबेरमा हुँदैे
- लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- एक सय ५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै
- इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो
- नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित
- बझाङमा ४३ प्रतिशत मतदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया